बनेपामा बेनेलीको शोरूम
काठमाडौं, साउन २३
बेनेली मोटरसाइकलको लागि बनेपा जिल्लाको अधिकृत बिक्रेता टप गियर इन्टरनेशनल प्रालिले बनेपामा बेनेली शोरूमको उद्घाटन गरेको छ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । बेनेलीले १९११ देखि नै मोटरसाइकल पारखीबीच एक बेग्लै पहिचान बनाएको छ । कम्पनीका अनुसार बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्न सिर्जना गरिएको हो ।
यसको माग सबैभन्दा बढी रहेको र नेपालको युवा वर्गमा लोकप्रिय बनेको कम्पनीको दाबी छ । बनेपामा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तर्राष्ट्रियस्तरको बाइकको रहेको कम्पनीको भनाइ छ । टप गियर इन्टरनेशनलले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार सबै मोडेलहरूमा दुई वर्ष इन्जिन वारेन्टीको रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया