भायनेटको नयाँ जडान ४८ घण्टामा
काठमाडौं, भदौ १२
भायनेटले ग्राहकले अनुरोध गरे ४८ घण्टाभित्रै इन्टरनेट जडान गरिदिने भएको छ । कम्पनीका अनुसार अब नयाँ ग्राहकहरुले आफ्नो घर वा अफिसमा भायनेट जडान गर्न चाहे ४८ घण्टाभित्रै उनीहरुको घरमा भायनेटको इन्टरनेट चल्न थाल्नेछ । आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधैँ अगाडि रहेको कम्पनीले दाबी समेत गरेको छ ।
यसै क्रममा ग्राहकले अनुरोध गरेको ४८ घण्टाभित्र इन्टरनेट जडान गर्ने सुविधा थप गरेर भायनेटले सेवा प्रदान गर्ने प्रक्रियामा उल्लेखनीय कदम चालेको दाबी गरेको छ । देशको विभिन्न भागमा लकडाउन भइरहेको यो महामारीको बेलामा पनि भायानेट आफ्नो ग्राहकलाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । यो नयाँ सेवाको साथ भायानेटले आफ्ना ग्राहकहरुको लागि घरबाटै काम गर्न वा पढ्नको लागि छिटो, छरितो र उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया