Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘दशैंंको पर्व हिरोत्सवको हर्ष’ योजना सार्वजनिक

‘दशैंंको पर्व हिरोत्सवको हर्ष’ योजना सार्वजनिक


काठमाडौं ।
नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालिले दशैँ र तिहारको अवसरमा ‘दशैंंको पर्व हिरोत्सवको हर्ष’ भन्ने नयाँ योजना ल्याएको छ । कम्पनीका अनुसार यस योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले पाँच हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत एक लाखसम्म पाउनसक्ने र बम्पर लक्की ड्रमार्फत एक जनाले एक लाख नगद पाउनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया