सुजुकीको दशैँ तिहार अफर सुरु
काठमाडौं ।
सुजुकी कम्पनीको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुजुकी दशैँ तिहार अफर सुरु गरेको छ ।
‘चाडपर्व सबैको, हौसला हाम्रो’ भन्ने नारा लिएको यस अफरअन्तर्गत ग्राहकहरुले सुजुकी कम्पनीका कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार रुपैयाँ नगद छुट तथा एक वर्षको सडक दस्तुर प्राप्त गर्नेछन् । साथै एक्सचेन्ज र सरल फाइनान्सको सुविधा पनि उपलब्ध गराएको कम्पनीले जनाइएको छ । सुजुकीले हाल विषम परिस्थिति रहेकोले आफ्ना ग्राहकहरुलाई सजक र सुरक्षित रही चाडपर्व मनाउन र सुजुकी दशैँ तिहार अफरको फाइदा लिन आह्वान गरेको छ ।
सुजुकी दशैँ तिहार अफरले ग्राहकहरुको मन जित्ने कम्पनीले भनाइ छ । सुजुकी कम्पनीको विभिन्न नवीनतम मोडल र डिजाइनहरुको मोटरसाइकल तथा स्कुटरले ग्राहकवर्गहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकवर्गहरु थप उत्साहित हुने कम्पनीका मार्केटिङ म्यानेजर समित सिंहले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया