भायनेटको ब्राण्ड एम्बेसडर निश्चल बस्नेत र स्वस्तिमा खड्का
काठमाडौं ।
भायनेटले आफ्नो बजार प्रवर्द्धनको लागि प्रसिद्ध जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई हरेक उमेरका मानिसहरुले रुचाउने र दुवैको काम समयसापेक्ष हुने भएकोले भायनेटले आफ्ना आगामी बजार प्रवर्द्धनहरुलाई प्रभावकारी ढंग आफ्ना ग्राहकहरुसमक्ष ल्याउन यो जोडीलाई आबद्ध गरेको कम्पनीले जनाएको छ । यस आबद्धताबारे बोल्दै निश्चल र स्वस्तिमाले अहिलेको जमानामा इन्टरनेट नभई नहुने कुरा भएको र भायनेटले जहिले पनि आफ्ना ग्राहकहरुलाई अपडेटेड राख्न मद्दत गर्ने हुँदा यसको विश्वासिलो सेवाले गर्दा आफूहरु यसको ब्राण्ड एम्बेसडर बनेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया