बेनेलीको दशैं तिहार र छठ अफर
काठमाडौं ।
इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीले दशैँ, तिहार र छठको अवसर पारेर विशेष अफर ल्याएको छ । कम्पनीले एक्सचेन्ज, क्यास ब्याक र शुन्य प्रतिशत ब्याजदरलगायतका अफरहरु ल्याएको हो । कम्पनीका अनुसार टीएनटी १५० आई खरिदमा १५ हजार रुपैयाँ क्यास व्याक, दुई वर्षसम्म शून्य प्रतिशत ब्याजदर र प्रत्येक एक्सचेन्जमा १५ हजार रुपैयाँ छुटका साथै एक हेलमेट निःशुल्क दिने भएको छ ।
यसैगरी टीएनटी १५ को खरिद आठ हजार रुपैयाँ क्यास ब्याक, दुई वर्षसम्म शून्य प्रतिशत ब्याजदर र प्रत्येक एक्सचेन्जमा १५ हजार रुपैयाँ छुटका साथै एक हेलमेट निःशुल्क दिने कम्पनीको भनाइ छ । साथै एक भाग्यशाली विजेताले ५० इन्चको स्मार्ट एलईडी टिभी जित्ने मौका पाउनेछन् । नेपालको लागि बेनेलीको अधिकारिक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले थ्रिएस (सेल्स, स्पेयर, सर्भिस)को सुविधा नेपालको विभिन्न ठाउँमा सजिलैसँग उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया