बेनेली मोटरसाइकलको नयाँ शोरुम सर्लाहीमा
काठमाडौं ।
बेनेली मोटरसाइकलको नयाँ शोरुम सर्लाहीको मलङ्वामा स्थापना भएको छ । पीएस इन्टरप्रइजेस बेनेली मोटरसाइकलको लागि सर्लाही जिल्लाको अधिकृत बिक्रेता हो । मलङ्वा, सर्लाहीमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तर्राष्ट्रियस्तरको रहेको कम्पनीले जनाएको छ । पीएस इन्टरप्राइजेसले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गरेको छ ।
नेपाली राइडरहरुलाई फाइदा पु¥याउनेछ । कम्पनीको अनुसार सबै मोडेलहरू दुई वर्ष इन्जिन वारेन्टीको रहेको छ । बेनेली मोटरसाइकल नेपालका महाप्रबन्धक बैद्यनाथ महतोेको अनुसार सबै मोडेलहरू शक्तिशाली इन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो ।
बेनेली शोरुमको प्रक्षेपणसँगै विश्वस्तरीय सवारी मेसिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित छ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । १९११ देखि नै मोटरसाइकल पारखीबीच एक बेग्लै पहिचान बनाएको छ । नेपालको लागि बेनेलीको आधिकारित बिक्रेता केटीएम इन्टरन्यासनल ट्रेडिङ प्रालि हो । कम्पनीले ३एस (सेल्स, स्पेयर, सर्भिस)को सुविधा नेपालको विभिन्न ठाउँमा सजिलैसँग उपलब्ध गराउँदै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया