रमेश कर्पोरेसनको नयाँ ट्यागलाइन ‘फर्वार्ड टुगेदर’
काठमाडौं ।
विभिन्न १० समूहभित्र स्थापित रमेश कर्पोरेसनले संस्थाका संस्थापक इमिरेट्स स्वर्गीय रमेश गुप्ताको विरासतलाई आत्मसात् र सम्मान गर्न नयाँ ट्यागलाइन “फर्वाड टुगेदर’को प्रारम्भ गरेको छ । रमेश कर्पोरेसनअन्तर्गतको एउटै छत्रछायामा विभिन्न क्षेत्रसँग सम्बन्धित कम्पनीहरु समाविष्ट भएका छन् ।
संस्थाका संस्थापक स्व. गुप्ताको परिचयबाट सञ्चालित रमेश कर्पोरेसनको नयाँ ट्यागलाइनले गुप्ताले देखेको भविष्य एवं आदर्शलाई आत्मसात् गरेको बताइएको छ । ब्राण्डको नयाँ लोगोले एकजुटको भावना तथा सामूहिक रुपमा कार्य गरेमा अगाडि बढ्न सकिने शक्ति प्राप्त हुन्छ भन्ने कुरालाई मूर्तरुप दिएको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया