अजोड इन्स्योरेन्सद्वारा आईएमई मोटर्स तथा आईएमई अटोमोटिभ्सबीच सम्झौता
काठमाडौं ।
अजोड इन्स्योरेन्स लिमिटेड र आईएमई मोटर्स प्रालि तथा आईएमई अटोमोटिभ्स प्रालिबीच नगदरहित बीमादाबीसहितको बीमा कारोबार गर्न द्विपक्षीय सम्झौता भएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच आईएमई मोटर्स तथा आईएमई अटोमोटिभ्ससँग सवारी साधनहरूको दुर्घटना बापत बीमादाबी प्रक्रियामा नगदरहित बीमादाबीलाई सरल र प्रभावकारी बनाउने सम्झौता भएको हो । सम्झौतामा अजोड इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र आईएमई मोटर्स तथा र आईएमई अटोमोटिभ्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया