जग्दम्बा सिमेन्टद्वारा निर्माणविज्ञसँग विशेष भेटघाट
काठमाडौं ।
जग्दम्बा सिमेन्टले निर्माणविज्ञहरुसँग विशेष भेटघाटको आयोजना गरेको छ । निर्माणविज्ञहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुनसक्ने भन्दै जग्दम्बा सिमेन्टले दोलखाको सदरमुकाम चरीकोटमा ४५ भन्दा धरै निर्माणकर्मी, इन्जिनियर, आयोजना प्रमुखलगायतसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
‘तपाईंको सुरक्षामा साथ छ, जगदम्बा सिमेन्टको’ भन्ने मूल नारालाई आत्मसात् गर्दै संरचनाहरु भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामग्रीका प्रयोगका साथै दक्ष जनशक्तिहरुबाट निर्माणसम्पन्न गर्नुपर्ने कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले प्रस्ट पारे ।
विज्ञसँगको परामर्श, कुश लजनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्रनिर्माण दिगो हुने कुरा कम्पनीका उपमहाप्रबन्धक यवम् इन्जिनियर सुनिल पौडेलले बताए । भूकम्प प्रतिरोधात्मक निर्माण विधि हाम्रोजस्तो देशको संरचनामा निर्माणमा अपरिहार्य रहेको भन्दै कम्पनीले यस्ता जनचेतनामूलक कार्यक्रम नेपालका अन्य सहरहरुमा पनि गर्दै जाने कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक मधुर रिजालले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया