साल्ट ट्रेडिङले ३५ प्रतिशत लाभांश दिने
काठमाडौं, पुस २८
साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेडले ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही पुुस २६ गते बसेको सञ्चालक समितीको बैंठकले गरेको निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता
- एनएमबी खेती कर्जाको लागि बागमती गाउँपालिकासँग सम्झौता
- स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारीलाई अवार्ड
- सीबीआईएल सेक्युरिटिजको साधारणसभा
- ज्योति विकास बैंकद्वारा बालबालिकाहरूलाई कृत्रिम हात
- नेसनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रम
- श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता विजयी
- इजरायली सेनाले वेस्ट बैंकमा अल जजिरा टीभी बन्द गरायो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया