गोदरेजको नयाँ उत्पादन भिरोशिल्ड बजारमा
काठमाडौँ ।
गोदरेल अप्लाएन्सेसले नेपाली बजारमा गोदरेल व्राण्डको नयाँ उत्पादन भिरोशिल्ड सार्वजानिक गरेको छ । यसको बिक्री वितरण नै सुरु भइसकेको उक्त ब्रान्डको आधिकारिक बिक्रेता सीजी ईओएलले जनाएको छ ।महामारीको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै कम्पनीले २ देखि ६ मिनेटमा कोभिड निःसंक्रमण गर्न क्षमतावान् भिरोशिल्ड नेपालमा भित्र्याएको हो ।
यसमा खाद्यान्न, फलफूल, डेरी उत्पादन, प्याकेज खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, ससाना उपहार, मोबाइल, ट्याबलेट, वालेट, पर्स, स्वर्णगरगहना, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेसनरी सामान, कागजातलाई निःसंक्रमण गर्न सकिन्छ । नेपाली बजारमा ३० लिटर क्षमतामा भिरोशिल्ड उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसलाई इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले प्रमाणीकरण गरेको कम्पनीको भनाइ छ । गोदरेजका सिंगल डोर रेफ्रिजेरेटर, डबल डोर रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजरजस्ता घरायसी सामग्री रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया