नोकिया सी २० बजारमा
काठमाडौं ।
एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नवीनतम सी–सिरिज स्मार्टफोन, नोकिया सी २० सार्वजनिक गरेको छ । नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित यो फोन अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइड११ टीएम (गो एडिसन) र सुरक्षा अपडेट सबै भएको फोन हो । यस मोबाइलको मूल्य जम्मा १० हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।
एक्स–सिरिज, जी–सिरिज र सी–सिरिज रहेको नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउने कम्पनीको दाबी छ । यसको अल्ट्रा–हाई भ्यालु प्राइस प्वाइन्ट र स्टान्डर्डको रुपमा दुई वर्षको फ्रि सेक्युरिटी अप्डेटले उपभोक्तालाई पिस अफ माइन्ड प्रदान गर्दछ । ५ एम्पीको फ्रन्ट र रियर क्यामेराको साथ यसमा लो लाइटमा पनि फोटो खिच्न सकिन्छ ।
ठूलो ६.५ इन्चको एचडी प्लस स्व्रिmनको साथ यसमा तीन हजार एमएएच ब्याट्री रहेको छ । दु्रत ४ जीका साथ यसबाट आफ्ना परिवारजनसँग फेसटाइममा इभन अन द मुभ सम्पर्कमा रहन सकिनेछ । यसको अक्टा–कोर प्रोसेसर र लेटेस्ट अपरेटिङ सिस्टमले चिजहरुलाई दु्रत रुपमा सम्पन्न गर्न सी २० मा भर पर्न सकिन्छ । एन्ड्रोइड ११(गो एडिसन)ले एप्लिकेसनहरु खोल्नको लागि, फोटो र भिडियोहरु खोज्न र सेयर गर्नको लागि छिटो र सजिलो बनाउँछ । दुई वर्षका लागि सुरक्षा अपडेट र थप गरिएको सेक्युरिटी फिचरहरुको साथ फोन सुरक्षित रहनेछ ।
कम्पनीका अनुसार सी २० पातलो देखिदैँन, यो गुणस्तरीय सामग्रीबाट निर्मित छ । त्यसैले यो टेस्ट अफ टाइममा स्ट्यान्ड हुन्छ । स्यान्ड र डार्क ब्लु रंगमा नोकिया सी २–३२ जीबीको कन्फिगुरेसनमा नेपाली मूल्य १० हजार नौ सय ९९ रुपैयाँमा यो फोन पाइनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया