नेपाल चेम्बर अफ कमर्सको वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन
काठमाडौं ।
नेपाल चेम्वर अफ कमर्सले वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन गरेको छ । चेम्बरको कार्य समिति सदस्य निरज राईको सभापतित्वमा वाणिज्य तथा व्यापार सहजीकरण समिति गठन भएको हो ।
उक्त समितिको सहसभापतिमा पवित्र वज्राचार्य तथा सदस्यहरुमा अशोक कुमार श्रेष्ठ, मनोज श्रेष्ठ, धीरज श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ तथा राजेन्द्र सिम्खडा चयन भएका छन् ।
नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाइ मनोनयनपत्र प्रदान गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले समितिमा वाणिज्य क्षेत्रमा लामो अनुभव हासिल गरेका महानुभावहरुको प्रतिनिधित्व भएकोले व्यवसायीहरुको हकहितको लागि काम गर्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया