विविधता र समावेशी पुरस्कारका लागि नामांकन घोषणा
काठमाडौं ।
अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) ले २०२१ आईएटीए विविधता र समावेशी पुरस्कारका लागि नामांकन घोषणा गरेको छ । इन्स्पिरेसनल रोल मोडल अवार्ड, हाई फ्लायर अवार्ड तथा डाइभर्सिटी एण्ड इन्क्लुुजन टिम अवार्ड गरी तीन वर्गमा नामांकन खुला गरिएको छ ।
प्रत्येक अवार्ड विजेताले कतार अवार्डद्वारा प्रायोजित २५ हजार डलर प्राप्त गर्नेछन् जुुन उनीहरूले मनोनीत विविधता तथा समावेशीकरण योजनाहरूमा काम गरिरहेका कुनै परोपकारी संघ/संस्थालाई दान पनि गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया