छ सय ६२ स्थानीय तहमा इन्टरनेट
काठमाडौं । नेपालका कुलमध्ये छ सय ६२ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार भएको छ । गत जेठसम्म उक्त स्थानीय तहमा इन्टरनेट पुगेको जानकारी नेपाल दूरसञ्चार प्राधिकरणले दिएको हो । ती स्थानीय तहका सरकारी कार्यालयमा इन्टरनेट जडान नै भइसकेको छ । यसबाहके ५२ सय ३० वडा कार्यालय, ४६ सय तीन मावि र ३६ सय ३३ स्वास्थ्य संस्थामा पनि इन्टरनेट जडान भइसकेको प्राधिकरणले बताएको छ ।
प्राधिकरणले सात सय दुई स्थानीय तहमा इन्टरनेट पु-याउन १८ प्याकेजमा सम्झौता गरे पनि ४० स्थानीय तहमा अझै पुग्न बाँकी छ । यसैबीच, प्याकेजअनुसार अप्टिकल फाइबर बिछ्याउने काम पनि विभिन्न निकायसँग मिलेर अघि बढिरहेको प्राधिकरणले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया