Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलजिस्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोबाइल समिति गठन

लजिस्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोबाइल समिति गठन


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोबाइल समिति गठन गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्बरका मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छाको सभापतित्वमा गठित समितिको सदस्यमा मनोनयन भएका आरबी रौनियारलाई मनोनयन पत्र प्रदान गरेका छन् ।

उक्त अवसरमा चेम्बर अध्यक्ष मल्लले यस समितिमा पारवहन तथा पूर्वाधार क्षेत्रमा लामो अनुभव हासिल गरेका रौनियारको प्रतिनिधित्व भएकोले चेम्बरको पारवहन तथा पूर्वाधार क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा राखे । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x