जोय हनी एण्ड आलमण्ड विन्टर बिग ब्याङ्गको नतिजा सार्वजनिक
काठमाडौं, माघ १०
जोयको उत्कृष्ट उत्पादन हनी एण्ड आलमण्ड लोसनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित जोय हनी एण्ड आलमण्ड बिग ब्याङ्ग अफरअन्तर्गत सेल्सबेरी डिपार्टमेन्ट स्टोर सातदोबाटोमा ग्राहकहरुको उपस्थितिमा लक्की ड्रमार्फत विजेता घोषणा गरिएको छ । २९ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०१९ सम्म सञ्चालित कार्यक्रममा सेल्सवेरी डिपार्टमेन्ट स्टोरबाट हरेक तीन सय, चार सय र पाँच सय मिली जोय हनी एण्ड आलमण्ड लोसनको खरिदमा प्राप्त कुपनबाट लक्की ड्र गरी विजेताहरु घोषणा गरिएको थियो । उक्त लक्की ड्र कार्यक्रमबाट प्रथम पुरस्कार ताल्छीखेलका सोम कुमार राई, द्वितीय पुरस्कार महाराजगञ्जका रामकाजी र तृतीय पुरस्कार बानेश्वरका रोजिन प्रधानले २५ हजार रुपैयाँबराबरको स्मार्टफोन प्राप्त गरेका थिए । त्यस्तै १५ जनाले विद्युतीय किल्टी पाएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया