एसिएन अफ्रिकन चेम्बर अफ कमर्समा पोखरेल
काठमाडौं । एसिएन अफ्रिकन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको नेपाल च्याप्टरमा वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा. शम्भु पोखरेल चयन भएका छन् । चेम्बरको गत सोमबार बसेको सञ्चालक समितिको बैठकले त्यस्तो निर्णय गरेको एसिएन अफ्रिकन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले जनाएको छ ।
एसिया र अफ्रिकाका देशहरुको व्यवसायीहरु तथा व्यावसायिक एसोसिएसनहरु सदस्य रहेका सो चेम्बरको पहिलोपटक नेपाल च्याप्टर सुरु भएको हो । आफू नेपाल च्याप्टरको अध्यक्ष भएपछि अब नेपाल र एसियाका अन्य मुलुकहरु र अफ्रिकाका मुलुकहरुमा व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए । वल्र्ड ट्रेड ग्रुपअन्तर्गत नेपालमा बिजनेस टेलिभिजन, सीईओ क्लब, ब्ल्याकहोल आईटी सोलुसन, काठमाडौं स्कुल अफ बैंकिङ एण्ड इन्स्योरेन्सलगायतका दर्जन बढी संस्थाहरु सञ्चालनमा छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया