सोलुमै पेन्ट्सको डिलर सञ्चालन, गुणस्तरीय रंग पाइने
सोलुखुम्बु । जनता पेन्ट्सले सोलुखुम्बुमा पनि आफ्नो सेवा विस्तार गरेको छ । आइतबारबाट कम्पनीले जिल्लामा आफ्नो सेवा सञ्चालन गरेको जनाएको छ । सोलुदूधकुण्ड नगरपालिका–६ मा सञ्चालित प्रदर्शन जनरल अर्डर एण्ड सप्लायर्स यसको आधिकारिक बिक्रेता रहने कोशी शाखा प्रबन्धक राजन पराजुलीले जानकारी दिए ।
डिलरको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । उक्त कार्यक्रममा सहभागीहरुलाई रंगको प्रयोग र प्रभाविकारिताको बारेमा आवश्यक जानकारी दिँदै पराजुलीले पेन्ट्सको वारेन्टी पाँचदेखि १० वर्षसम्म रहने प्रस्ट पारे । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो समय रंगको मागअनुसार डिलर राखिएको आधिकारिक बिक्रेता प्रदर्शन जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक दिपक राजभण्डारीले बताए । ग्राहकको चहानाअनुसार सुपथ मूल्यमा गुणस्तरीय रंग उपलब्ध गराउन सकिने उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया