वानेश्वरमा फोटो प्रिन्ट नेपाल सञ्चालनमा
काठमाडौं । विगत लामो समयदेखि फोटोग्राफी फिल्डमा रही काम गरि रहेका हरि पाण्डेले फोटो प्रिन्ट नेपाल ल्याव तथा स्टुडियो सञ्चालनमा ल्याएका छन । नयाँबानेश्वर मिनभवन मेनसडकमा रहेको फोटो ल्यावले विश्व स्तरिय गुणस्तरको फोटो नेपालमा नै सेवा प्रदान गर्ने उदेश्यले ल्याव स्थापना भएको सञ्चालक पाण्डेले जानकारी दिए ।
विगत लामो समयदेखि फोटो प्रिन्टको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा काम गरेको अनुभव संगाली सकेका पाण्डेले ग्राहको सेवालाई ध्यान दिएर अनलाइन फोटो प्रिन्टल्यावको सुविधा र होम डेलिभरिको सेवा समेत रहेको वताए । उच्चस्तरीय फोटो प्रिन्टको काम गर्ने बताउदै पाण्डेले बढिमा ४४/११७० इन्च सम्मको फोटो प्रिन्ट गर्न मिल्ने जानकारी दिए । फोटो प्रिन्टको कामकै सिलसिलामा पाण्डे विश्वका ५६ देश पुगि सकेका पाण्डेले यसअघि विभिन्न ५ वटा सम्म फोटो प्रिन्ट पसलमा लगानी गरेको भएपनि यो भने व्यक्तिगत एकल लगानीमा सञ्चालनमा ल्याएका हुन ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया