Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिसा सर्भिसेस पार्टनर

मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिसा सर्भिसेस पार्टनर


काठमाडौँ । मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिसा सर्भिसेस पार्टनर बनेको छ ।

यसको लागि मेट्स इन्टरनेशनल र नेपाल आइडलको नेपालको आधिकारिक सञ्चालक ब्रान्ड वर्थ र एपी वान टेलिभिजनबीच असोजको दोस्रो साता सम्झौता भएको हो ।

यो सम्झौतासँगै मेट्स इन्टरनेशनल नेपाल आइडल सिजन ४ को आधिकारिक एजुकेसन तथा भिसा सर्भिसेस पार्टनर बनेको छ ।

नेपाल आइडलकै इतिहासमा पहिलो पटक एजुकेसन तथा भिसा सर्भिसेस पार्टनरको ट्यागलाइन लिएर मेट्स इन्टरनेशनल नेपाल आइडलसँग जोडिएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x