ड्याट्सनको राष्ट्रव्यापी सर्भिस क्याम्प
काठमाडौँ । ड्याट्सनले ‘नेसनवाइड सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । कम्पनीको गाडीहरुले आवश्यक हेरचाह तथा मर्मतसम्भार प्रदान गर्न ड्याट्सन नेपालले राष्ट्रव्यापी रुपमा सर्भिस क्याम्प आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।
यही २६ डिसेम्बरदेखि २८ डिसेम्बरसम्म नेपालभरका मुख्य सहरहरूमा आयोजना गरिने सर्भिस क्याम्पमा ग्राहकहरूले विभिन्न किसिमका सुविधा र छुटहरू प्राप्त गर्न सक्नेछन् । सो क्याम्पमा निःशुल्क लेबर चार्ज, टप वास, ९० चेक पोइन्ट र ८० प्रतिशतसम्म एक्सेसरिजमा छुट पाउने कम्पनीले जनाएको छ ।
साथै ग्राहकहरुले नियमित सेवा र उपभोग्य वस्तुहरूमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया