नोकिया सि१ स्मार्टफोन नेपाली बजारमा
काठमाडौं, माघ २१
नयाँ नोकिया स्मार्टफोन सि१ नेपाली बजारमा उपलब्ध भएको छ । ३ सय ६५ दिनको रिप्लेसमेन्ट सुविधा भएको यस स्मार्टफानको बजार मूल्य ६ हजार ४ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । नोकिया मोबाइलको नेपालको लागि आधिकारिक वितरक टेलिटक प्रालिले बेस्ट बजेट स्मार्टफोन भएकाले नोकिया सि१ ग्राहकहरुद्वारा अत्यधिक रचाउने विश्वास व्यक्त गरेको छ । यस फोनमा एक जीबी -याम र १६ जिबीको स्टोरेज क्षमता रहेको कम्पनीले जनाएको छ, जसमा माइक्रो एसडी ६४ जिबीसम्मको प्रयोग गर्न सकिनेछ ।
कम्पनीका अनुसार नोकिया सि१ मा २५०० मेगाहर्ज रिमुभेबल ब्याट्री रहेको छ । नोकिया सि१ रकेटमा एफएम रेडियो र डुअल सीम राख्न सकिन्छ । यसमा एटीई सपोर्ट नभएर थ्रीजी सपोर्ट रहेको छ । यो फोनको मुख्य फोकस एन्डरोईड नाईन गो संस्करणमा राख्न सकिन्छ । साथै कम्पनीले नोकियाको बार फोनहरुमा पनि ३६५ दिन को ग्यारेन्टी सुविधा दिएको छ । कम्पनीका अनुसार यी फोनहरु गुणस्तरीय, बलियो र आकर्षक देखिन्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- दार्चुला जिप दुर्घटना: घाइतेलाई थप उपचारका लागि धनगढी लगियो
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया