क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको प्राङ्गणमा ‘अष्ट्रेलियन एड्मिसन मन्थ’ आयोजना
काठमाडौँ । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले आफनो प्राङ्गणमा अष्ट्रेलियन एड्मिसन मन्थ २०२२ को आयोजना गरेको छ ।
विगत १२ वर्षदेखि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले यही जनवरी ८ देखि ३१ तारिखसम्ममा उक्त कार्यक्रम गरेको हो । कार्यक्रम बागबजारमा अवस्थित क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीको प्राङ्गणमा भइरहेको छ ।
कार्यक्रममा विभिन्न कलेजका प्रतिनिधि जनवरी ८ देखि ३१ तारिखसम्म विद्यार्थीहरूको अस्ट्रेलिया पढ्न जानेसम्बन्धी सल्लाह सुझाव प्रदान गरिनेछ । यस्तै विद्यार्थीको जिज्ञासाको समाधान गरिने बताइएको छ । महामारी अझै पनि अन्त नभएको र उच्च सावधानीका साथ विद्यार्थी र अभिभावकलाई २५ दिने परामर्श राखिएको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका चेयरम्यान शिशिर सिम्खडाले बताए ।
हरेक दिन फरक फरक शैक्षिक संस्थाको प्रतिनिधित्व गर्दै विद्यार्थीहरुलाई परामर्श प्रदान गरिने हुँदा कोरोना संक्रमणको सम्भावना पनि कम हुने र आफूले खोजेको कलेज, कोर्स र अवसरका बारेमा प्रत्यक्ष कलेज प्रतिनिधिसँगै साक्षात्कार गर्न पाइने हुँदा यो एड्मिसन मन्थ निकै उपयोगी हुने आयोजकले विश्वास लिएको छ ।
कार्यक्रमले विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई सहज हुने अपेक्षा लिइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया