ड्रिम अन एजुकेसनल कन्सल्टेन्सीमा अष्ट्रेलियन ईडीयू फेयर २०२२ हुने
काठमाडौं । ड्रिम अन एजुकेसनल कन्सल्टेन्सीमा अष्ट्रेलियन ईडीयू फेयर २०२२ हुने भएको छ । उक्त कन्सल्टेन्सीका प्रबन्धनिर्देशक भीम थापाका अनुसार २८ जनवरी अर्थात् माघ १४ गते उक्त शैक्षिक मेला आयोजना गर्न लागिएको हो ।
प्रबन्धनिर्देशक थापाका अनुसार काठमाडौंको डिल्लीबजारमा रहेको कन्सल्टेन्सीको कार्यालयमा नै उक्त मेला आयोजना हुने छ । सो दिन बिहान नौ बजेदेखि नै सुरु हुने उक्त मेलामा विशेषज्ञहरुद्वारा क्यारिअरका बारेमा परामर्श दिने, विभिन्न किसिमका कलेज र विश्वविद्यालयबारे जानकारीहरु दिने, अष्ट्रेलिया अध्ययनको लागि आवश्यक भिसा प्रक्रियाबारे जानकारी दिइनेछ ।
पछिल्लो समय कोभिड १९ को महारारी बढेकोमा सरकार र स्थानीय तहले जारी गरेको आवश्यक सबै किसिमको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको अधीनमा रहेर मेला आयोजना गरिने प्रबन्धनिर्देशक थापाले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया