महिन्द्रा ट्र्याक्टर उत्सवको बम्पर पुरस्कार विजेता घोषणा
काठमाडौं । नेपालमा महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि इन्कर्पोरेटेडले ‘महिन्द्रा उत्सव‘ का पुरस्कार विजेताहरु घोषणा गरेको छ । कम्पनीले महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको महिन्द्रा उत्सव अफर गत भदौ १६ देखि मंसिर १५ गतेसम्म सञ्चालन गरिएका थियो ।
सोही योजनाअनुसार बम्पर पुरस्कार विजेताहरुको चयन अग्नी इन्कर्पोरेरेटेडले एकैसाथ आफ्नो पाँचवटै शाखा (बिर्तामोड, जनकपुर, वीरगञ्ज, चितवन र नेपालगञ्ज)मा लक्की ड्र गरी हरेक शाखाबाट एक–एक जना विजेताहरुको घोषणा गरेको छ । यो योजनाअन्तर्गत बम्पर पुरस्कारमा महिन्द्रा पावरोल ५ केभीए डीजी (डिजेल जेनरेटर) राखिएको थियो । यस योजनाको बम्पर पुरस्कार विजेताहरुमा ताप्लेजुङ्ग निवासी किरण मैनाली, जनकपुुरका सास स्टिल प्रालि, भवानीपुुर, वीरगञ्ज निवासी मीनादेवी, हेटौंडाका श्रीनिवास कन्स्ट्रक्सन र नेपालगञ्जका बडाइयातल पशुपक्षी तथा एग्रो फार्म रहेका छन् ।
यस योजना अन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गरेका हरेक ग्राहकलाई निश्चित उपहारको रुपमा महिन्द्रा रोटाभेटर (ट्रयाक्टरमा जोडिने अतिरिक्त खेती उपकरण, जुन खेतीका लागि अत्यन्त उपयोगी हुनेछ) मा ५० प्रतिशत छुट वा पाना सोनिकको ४२ इन्चको स्मार्ट एलईडी टिभी साथै एक जनाका लागि पाँच लाखबराबरको दुर्घटना बीमाको व्यवस्था गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया