डिशहोम फाइबरनेटको ‘डिलर दाइ’ सम्मान कार्यक्रम
काठमाडौं । डिशहोम फाइबरनेटले ‘डिलर दाइ’ सम्मान कार्यक्रममार्फत आफ्ना डिलरहरुलाई पुरस्कार वितरण गरेको छ । कम्पनीले क्षेत्रीय कार्यालय पोखरामा एक कार्यक्रमको आयोजना गरी गण्डकी अञ्चलमा रहेका डिशहोमका डिलरहरुलाई पुरस्कार वितरण गरेको हो ।
डिशहोमले पोखराका दिप इलेक्ट्रोनिक्स र ओम लामिछाने सप्लायर्स, स्याङ्जाका रञ्जना फेन्सी र लुद्रमान थापा, गोरखाका सरिना इलेक्ट्रोनिक्स, अकला राइसमिल, भट्ट इलेक्ट्रोनिक्स र जनसेवा एलेक्ट्रोनिक्सलाई एक– एक थान ल्यापटप र प्रशंसा पत्रसहित सम्मान गरेको छ । डिशहोम फाइबरनेटले आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको छ । डिशहोम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निःशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको कम्पनीले जनाएको छ । सुपथ मूल्यमा ग्राहकहरुले इन्टरनेटको उत्कृष्ट अनुभव गर्ने डिशहोमले दाबी गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया