डिशहोम नेटले मेगा–फाई इन्टरनेट प्रदान गर्ने
काठमाडौं । डिशहोम फाइबरनेटले मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ । डिशहोमले हाईस्पिड इन्टरनेट प्रयोगकर्ताहरूका लागि दुईवटा प्याकेज ल्याएको जनाएको छ । कम्पनीले तीन सय र छ सय एमबीपीएस स्पिडको इन्टरनेट प्याकेज ल्याएको हो ।
नेपालमै पहिलोपटक नयाँ टेक्नोलोजीको वाइफाइ ६ राउटर र मेस नोडमार्फत ग्राहकहरुले हाइस्पिड इन्टरनेटको सेवा लिन सक्ने कम्पनीले जनाएको छ । डिशहोमले ल्याएको वाइफाइ ६ राउटर अहिले बजारमा पाइने राउटरभन्दा चार गुणा बढी स्पिडमा चल्ने कम्पनीले दाबी गरेको छ । कृत्रिम इन्टेलिजेन्स, गिगावट पहुँच, दुई ब्याण्ड स्मार्ट स्टियरिङ, सिमलेस रोमिङ, मल्टी लेभल प्रोटेक्सन र मास नेटवर्किङ जस्ता विशेषताहरु वाइफाई ६ राउटरमा छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया