फोटोन शोरुममा इन्स्ट्यान्ट एक्सचेन्ज क्याम्प
काठमाडौं । फोटोन मोटर्सले आफ्नो शोरुम काठमाडौँ बालकुमारीमा यही फागुन ८ देखि १५ गतेसम्म एक्सचेन्ज क्याम्प गर्ने भएको छ । उक्त क्याम्पमा जुनसुकै कम्पनीका गाडी फोटोनको टुनल्याण्डसँग साटी तत्कालै टुनल्याण्ड लिएर जान सकिने कम्पनीले जनाएको छ ।
पुराना गाडीहरुको बजारमा प्रचलित मूल्यभन्दा उच्चतम भ्यालुएसन दिने कम्पनीले जनाएको छ । उक्त एक्सचेन्ज क्याम्पमा फाइनान्सको सुविधा पनि रहेको कम्पनीले जनाएको छ, साथै हरेक टेस्ट ड्राइभ आकर्षक उपहार योजना रहेको पनि कम्पनीले जनाएको छ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिका सेल्स हेड नबिन आचार्यले भने ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न एमएडब्लू वृद्धि तल्लीन रहेको छ । यस एक्सचेन्ज क्याम्पले ग्राहकहरुलाई उत्कृष्ट एक्स्चेञ्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया