सामसङको नयाँ ग्यालेक्सी एस२२ सिरिज विश्वभर उपलब्ध
काठमाडौं । बजारमा आउनुपूर्व नै रेकर्ड तोड्ने गरी माग भएपछि सामसङले नयाँ ग्यालेक्सी एस२२ सिरिज विश्वभर उपलब्ध भएको घोषणा गरेको छ । सामसङ इलेक्ट्रोनिक्सले रेकर्ड तोड मागलाई पछ्याउँदै पुनः परिभाषित ग्यालेक्सी एस २२ स्मार्टफोनहरु विश्वव्यापी रुपमा उपलब्ध भएको जानकारी गराएको हो ।
कम्पनीका अनुसार ग्यालेक्सी एस२२ र एस२२ प्लसले अतुलनीय नाइटोग्राफी र ग्यालेक्सी उपकरणमा उत्कृष्ट भिडियोहरु र फोटोहरुका लागि एआई उन्नत प्रविधिका साथ परम्परागत नियमहरु भंग गरेका छन् । पहिले ग्यालेक्सी नोटमा मात्र उपलब्ध एस पेन सामर्थ उत्पादकत्व अनुभवका साथ एस सिरिजको सिर्जनात्मक शक्ति संयोजनद्वारा ग्यालेक्सी एस२२ अल्ट्राले स्मार्टफोनहरुका लागि एक नयाँ अध्याय सुरु गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया