नेपाल एजुकेसन कन्सल्टेन्सीको डेस्टिनेसन वेष्टर्न अष्ट्रेलिया कार्यक्रम
काठमाडौं । नेपाल एजुकेसन कन्सल्टेन्सीले डेस्टिनेसन वेष्टर्न अष्ट्रेलिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कन्सल्टेन्सीका सञ्चालक थरेन्द्रराज अधिकारीका अनुसार बिहीबार लाजिम्पाटको लैनचौर बैंकेटमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा एक सयभन्दा बढी कन्सन्सटेन्सी सञ्चालकहरुको सहभागिता थियो । स्टडी पर्थ र अष्ट्रेलियाका केही विश्वविद्यालयका प्रतिनिधिहरु समेतको प्रत्यक्ष सहभागिता रहेको उक्त कार्यक्रममा वेस्टर्न अष्ट्रेलियाको पर्थ सिटीको दुई ठूला विश्वविद्यालयहरुले पर्थ नेपाली विद्यार्थीहरुको लागि उपयुक्त शैक्षिक गन्तव्य भएको जानकारी दिइएको थियो ।
अष्ट्रेलियाका अन्य सहरहरुभन्दा बढी फाइदामूलक रहने कार्यक्रममा सहभागीहरुले बताए । कार्यक्रममा अष्ट्रेलियाको उक्त सहरमा रहेका दुवै विश्वविद्यालयले विद्यार्थीहरुलाई २५ प्रतिशतसम्म छात्रवृत्ति दिने गरेको जानकारी समेत अधिकारीले दिएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया