Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइमाडोलमा होन्डाको सर्भिस सेन्टर

इमाडोलमा होन्डाको सर्भिस सेन्टर


काठमाडौं । ललितपुरको इमाडोलमा होन्डा मोटरसाइकलको सुविधासम्पन्न सर्भिस सेन्टर स्थापना गरिएको छ । आइतबार आयोजिक एक कार्यक्रमबीच जय मञ्जुश्री अटो वर्कशप प्रालिको शुभारम्भ गरिएको सर्भिस सेन्टरका सञ्चालक विकास महर्जनले जानकारी दिए ।

नयाँ सर्भिस सेन्टर स्थापनासँगै स्थानीवासीलाई होन्डा बाइक सर्भिसिङमा सहज हुने उनको भनाइ छ । चार जना सञ्चालक रहेको सर्भिस सेन्टरको अध्यक्षमा कविना महर्जन र सञ्चालकहरुमा विकास महर्जन, बाबुराजा महर्जन, सुरेश महर्जन छन् । यसअघि होन्डा मोटरसाइकल कम्पनीमै काम गर्दै आएका विकास महर्जनसँग १० वर्षको कार्यानुभव रहेको उक्त वर्कशपले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x