युवा उद्यमी मञ्चले आठौँ महिला–युवा उद्यमी सम्मेलन आयोजना गर्ने
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले आठौँ महिला–युवा उद्यमी सम्मेलन (वाईईएसडब्लू) २०२२ आयोजना गर्ने भएको छ । उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यस मञ्चले सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलनको आयोजना गर्दै आएको छ ।
मञ्चले आठौँ सम्मेलन वैशाख १० गते हायात प्लेस काठमाडौंमा आयोजना गरिने जनाएको छ । सम्मेलनमा कृषि, निर्माणकार्य, शारीरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला युवा उद्यमीहरूको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय मजदुर संगठन (आईएलओ), राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स तथा अन्य प्रायोजकद्वारा उक्त कार्यव्रmमको प्रायोजन गरी कार्यक्रम सफल बनाइनेछ । सो कार्यक्रममा एक सय ५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नवउद्योग तथा विद्यार्थीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया