भृकुटीमण्डपमा जुत्ता मेला, १५ देखि ५० प्रतिशतसम्म छुट
काठमाडौं, फागुन ४
भृकुटीमण्डपमा नेपालका प्रतिष्ठित जुत्ता कम्पनीहरुको मेला सञ्चालन भइरहेको छ । नेपालका पुराना र प्रतिष्ठित कम्पनीहरु शिखर शु, बीएफ डियरहिल, ल्यान्डवास, रन शु र शुल्याण्डले ग्राहकसँगको प्रत्यक्ष भेटघाटको लागि उक्त मेलाको आयोजना गरिएको हो ।
१५ देखि ५० प्रतिशतसम्म छुट रहेको उक्त मेलामा २ सय ५० देखि आठ हजारसम्मका जुत्ता पाइन्छन् भने चप्पल एक सयदेखि एक हजारसम्मका पाइन्छन् । समयमा लाग्ने यस्ता मेलाभन्दा यसपटकको मेला फरक रहेको छ । हजारौं मोडलका जुत्ता चप्पल पाइने उक्त मेलामा बच्चा, युवक, वृद्ध सबैलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छ । जाडो, गर्मी दुवै मौसमलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया