प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको २९औँ वार्षिकोत्सव
काठमाडौं । प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले आफ्नो स्थापनाको २९औँ वार्षिकोत्सव मनाएको छ । लाजिम्पाटमा आयोजित उक्त कार्यक्रममा विभिन्न युनिभर्सिटीका नेपाल प्रतिनिधि, अतिथि र प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको विभिन्न ब्रान्च प्रतिनिधिहरू सहभागी थिए ।
साउदर्न क्रस युनिभर्सिटीकी कन्ट्री मेनेजर नेपाल, भुटान, बङ्गलादेश, नर्थ एण्ड नर्थ इष्ट इन्डिया सुबी प्रधानले वार्षिकोत्सवको अवसरमा नेपाली विद्यार्थीलाई विश्वमा चर्चित विश्वविद्यालयमा अध्ययन गर्न अवसर प्रदान गर्दा खुसी लागेको बताइन् । उनले विश्वमा चर्चित विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा राम्रो अध्ययनका कारण विश्वमा नाम फैलाउने गरेको समेत बताइन् ।
प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीका अधिकारीहरुले भने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गरेको र भविष्यमा पनि अझ स्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा युनिभर्सिटीका क्लाइन्ट सर्भिस नेपाल, भुटान, बङ्गलादेश फुर्बु तासी लामा, यूटीएस कलेजकी रिजनल पाटर््नर मेनेजर, सबकन्टिनेन्ट अपराजिता सिङ मल्ल, नभितासकी एरिया मेनेजर नेपाल, सृष्टि भट्टराईलगायतले विदेशमा प्राप्त गर्ने उच्च शिक्षा नेपालमा प्रयोग गरेमा मुलुकको विकासमा योगदान पुग्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया