Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअर्नाको सङ्ग कन्टेस्ट २०२२

अर्नाको सङ्ग कन्टेस्ट २०२२


काठमाडौं । ओरिजिनल गितहरुको क्षेत्रमा नेपालकै सबै भन्दा ठूलो सङ्ग कन्टेस्ट लिएर अर्ना फेरि २०२२ मा उपस्थित भएको छ । विगत दुई वर्षदेखि निरन्तररुपमा आयोजना गर्दै आएको अर्ना बियरले देशका कयौं गायक, संगीतकार तथा गीतकारहरुलाई आफ्नो कला प्रदर्शन गर्न एक पृथक मन्च प्रदान गरेको छ ।

आइतबारदेखि सुरु भएको अर्ना सङ्ग कन्टेस्टमा सहभागी हुन इच्छुकहरुले बनाएको ओरिजिनल गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेवसाइटमा पठाउन सकिनेछ । १० लाख रुपैयाँ पुरस्कार राशी रहेको यस सङ्ग कन्टेस्टमा भदौ १५ गते भित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ । अर्ना सङ्ग कन्टेस्ट २०२२ बारे कुनै पनि अतिरिक्त जानकारी चाहिएमा तपाईंहरुले अर्नाको सोसल मिडिया पेज फलो गर्न सकिने बताईएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x