Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याक

आईएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याक


काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ले हवाइ उडान टिकटमा गत साउन ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ ।

पहिलोपटक आईएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलोपटक आईएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले आईएमई पे एपमार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त दुई सय रुपैयाँ बोनस पनि प्राप्त गर्ने गरी स्किम तयार गरिएको छ । पहिलोपटक आईएमई पे एप प्रयोग गर्ने ग्राहकहरू वा पहिलोपटक आईएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरू मात्र यो स्किममा सहभागी हुन सक्नेछन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x