Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगड्याटसन रेडी–गो मनसुन अफर

ड्याटसन रेडी–गो मनसुन अफर


काठमाडौं । पायोनियर मोटो कर्पले ड्याटसन रेडी–गोमा मनसुन अफर ल्याएको छ । यसमा दुई लाख ५० हजार नगद छुट र चालू आर्थिक वर्षको लागि बीमा समावेश गरिएको छ । यस मनसुन अफरअन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ पाउनेछन् । यो अफर नेपालका सबै शोरुमहरुमा लागू हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x