स्मार्टडोकोको ‘फादर्स डे अफर’
काठमाडौं । स्मार्टडोकोले ‘फादर्स डे अफर’ ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकहरुले केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु र अन्य धेरै वस्तुहरूमा ३३ प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरीको सेवा पाउनेछन् ।
ग्राहकहरूले आफ्नो एन्ड्रोइड वा आईओएस उपकरणमार्फत एप डाउनलोड गरी वा स्मार्टडोको वेबसाइटमार्फत आफ्नो मनपर्ने समानहरू अर्डर गरेर यो अफर प्राप्त गर्न सकिन्छ । साथै, स्मार्टडोकोले तीन भाग्यशाली विजेताहरूलाई एनरजायीजर स्पिकर, एनरजाइजर पावर बैंक र उपहार कार्ड पाँच सय रुपैयाँ दिनेछ ।
स्मार्टडोकोले नेपालभर ७७ जिल्लामा डेलिभर गर्दै आएको छ । विभिन्न क्याटागोरिज र सबक्याटागोरिजमा ५० हजार बढी सामानहरू छन् जहाँ ग्राहकहरूले बेबी केयर, इलेक्ट्रोनिक्स, खाना र किराना, कोभिड एसेन्सियल्स, स्वास्थ्य र सौन्दर्यजस्ता विभिन्न आफ्ना मनपर्ने उत्पादनहरू सजिलै किनमेल गर्न सक्छन् ।
स्मार्टडोकोका ग्राहकहरूले रिङरोडभित्र (सात सय ५० रुपैयाँको न्यूनतम अर्डर मूल्यको साथ) र रिङरोड र काठमाडौं उपत्यकाबाहिर न्यूनतम डेलिभरी शुल्कहरू पनि शीघ्र र निःशुल्क डेलिभरी पाउँछन् ।यो मंगलबार बाट शुरु भएको र शुक्रबारसम्म मान्य रहने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया