Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदर खाने दिनमा एससीटीले ल्यायो दरो अफर

दर खाने दिनमा एससीटीले ल्यायो दरो अफर


काठमाडौं । स्मार्ट चोइस टेच्नोलोजिज लिमिटेड (एससीटी)ले आउँदै गरेको तीजलाई लक्षित गरी दर खाने दिनमा दरो अफर लिएर आएको छ ।

दरो अफरअन्तर्गत स्मार्ट क्युआरमार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १० प्रतिशत तत्काल छुट प्राप्त गर्न सक्नेछन् भने एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना दर खाने दिन अर्थात् सोमबारका दिन मात्रै लागू हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x