भरपेट भोजनालयको वार्षिकोत्सव
काठमाडौं । वीरगन्जस्थित भरपेट भोजनालयले स्थापनाको एक वर्ष मनाएको छ । ५० रुपैयाँमा भरपेट भोजन उपलब्ध गराउने उद्देश्यले सुरु भएको भोजनालयले स्थापनाको एक वर्ष मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा भोजनालयले शनिबार वार्षिकोत्सव समारोह तथा इट फर च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न व्यक्तिहरुले सम्बोधन गरेका थिए । यो एक वर्षमा भोजनालयको आम्दानी कुल ३८ लाख नौ हजार आठ सय १६ रुपैयाँ रहेको तथा कुल खर्च भने ५९ लाख छ हजार नौ सय ६२ रुपैयाँ भएको छ । कुल २० लाख ९७ हजार एक सय ४६ रुपैयाँको घाटामा भोजनालय सञ्चालन भएको छ । ५० रुपैयाँमा बिक्री हुँदै आएको खाना बनाउन प्रतिप्लेट नै ७७.५५ रुपैयाँ पर्ने भोजनालयले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया