रामदेव तेलद्वारा कुशे औँसी योजनाका विजेतालाई पुरस्कार वितरण
काठमाडौं । रामदेव तेलले बुवाको मुख हेर्ने दिन कुशे औँसीको उपलक्ष्यमा आयोजना गरेको कमेन्ट एण्ड विन योजना सहभागी भई लक्की ड्रमार्फत पुरस्कार जित्ने प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेको छ ।
कम्पनीले कुलेश्वरमा शुक्रबार एक समारोहका बीच पुरस्कार वितरण गरेको हो । लक्की ड्रमार्फत विजेता हुन सफल भएका दुई जनाले जनही १÷१ कार्टुन रामदेव सनफ्लावर तेल प्राप्त गरेका छन् । प्रतियोगितामा विजेता काठमाडौंकी करुणा पाठक र दिपा ताम्राकारका आफन्तलाई रामदेव तेलका बजार प्रबन्धक विनोद श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए । गणपति वनस्पति प्रालिले रामदेव ब्राण्डको सनफ्लावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया