नोकिया सी२१ प्लस सर्वजनिक
काठमाडौं । नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र अति किफायती सी सिरिजअन्तर्गत नयाँ नोकिया सी२१ प्लस सर्वजनिक गरेको छ । १६ हजार चार सय ९९ रुपैयाँमा पाइने यो स्मार्टफोन राम्रो, बलियो, गुणस्तर र लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअपका साथ उपलब्ध छ ।
कम्पनीका अनुसार नोकिया सी२१ प्लसमा पाँच हजार ५० एमएएच ब्याट्री समावेश गरिएको छ । यसले एकचोटि चार्ज गर्दा तीन दिनसम्म चल्छ । साथै यसमा भएको मेटल चेसिस र बलियो गिलास कभर फोहोर, धूलो र पानीका थोपाहरूबाट अतिरिक्त सुरक्षाको लागि आईपी५२ मूल्यांकन गरिएको छ । यस्तै यो फोनले प्रयोगकर्ताको सबै कुरा सुरक्षित राख्न दुई वर्षको त्रैमासिक सुरक्षा अपडेटहरू प्रदान गर्दछ ।
थप गोपनीयता र सुविधाको लागि यसमा फिंगरप्रिन्ट र एआई फेस अनलक प्रविधि रहेको छ । नोकिया सी२१ प्लस एन्ड्रोइड ११ (गो एडिसन टिएम), एन्ड्रोइड अपरेटिङ सिस्टमको एक व्यवस्थित संस्करणको साथ आउँछ, जसले दिनभरको ब्याट्री लाइफको सिग्नेचरलाई कायम राख्दै छिटो डाउनलोड गति प्रदान गर्दछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया