‘बिजबजार भव्य उत्सव’ योजना
काठमाडौं । बिजबजारले चाडपर्वलाई लक्षित गर्दै ‘बिजबजार भव्य उत्सव’ नामक योजना सार्वजनिक गरेको छ । चाडपर्वमा सेवाग्राहीहरुले अफरहरुलाई नै बढी प्राथमिकता दिने हुँदा सोहीअनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले जनाएको छ ।
बिजबजार भव्य उत्सव अन्तर्गत सबै सेवाग्राहीहरुले विभिन्न सामानहरु खरिद गर्दा ७० प्रतिशतसम्म छुटसहित विविध आकर्षक उपहारहरु एवं बम्पर उपहारहरु समेत प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु पनि सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राहीहरु तथा विजेताहरुले विभिन्न उपहारहरु जित्ने मौका प्राप्त गर्नेछन् । योजनाअन्तर्गतका विभिन्न अफरहरुको विस्तृत जानकारी बिजबजारले आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने हुँदा सेवाग्राहीहरुले सो मार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया