Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइन्फ्रास्ट्रक्चर आइडिया हन्ट

इन्फ्रास्ट्रक्चर आइडिया हन्ट


रुपन्देही । नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ को एक अंशको रुपमा नेपाल उद्योग परिसंघले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ समेत सञ्चालन गरेको थियो ।

इन्फ्रास्ट्रक्चर आइडिया हन्टका २०२२ का तीन विजेता आइडियाहरू कपिल अधिकारीको ट्राफिक ट्रयाकिङ, सौरभ सिंह चौधरीको राइस ट्रान्सप्लान्टर र जोसेफ श्रेष्ठको रिभर्स भेन्डिङ मेसिनले जनही १.५ लाख, एक लाख र ५० हजार पुरस्कार प्राप्त गरेका थिए । हाल पूर्वाधार क्षेत्रमा रहेको पूर्वाधारका समस्याहरुलाई सम्बोधन गर्ने उद्देश्यका साथ इन्फ्रास्ट्रक्चर आइडिया हन्टले नवीनतम सोच भएका आइडिया हरुलाई प्रोत्साहन र अवसर प्रदान गरेको हो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x