सांग्रिला मोटर्सको ‘ड्राइभ नाउ, पे लेटर’ अफर
काठमाडौं । सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले चाडपर्वको समयमा आफ्नो सबैभन्दा ठूलो अफर ‘ड्राइभ नाउ, पे लेटर’ ल्याएको छ । दशैं, तिहार र छठ भर मान्य हुने यो चाडपर्व अफर, यस वर्षको सबैभन्दा ठूलो र आकर्षक अफर भएको कम्पनीको दाबी छ ।
कम्पनीले प्युजो वा सिट्रोन कार किन्ने जो कोहीलाई क्रमशः १६.५० लाख र १५.५० लाख रुपैयाँको लाभ प्रदान गरिने जनाएको छ । त्यसैगरी, सिट्रोन वा प्यूजो दुवैले आफ्ना ग्राहकलाई सात लाख रुपैयाँ छुट, एक वर्षको निःशुल्क बीमा, चार महिनाको ब्याजसहित निःशुल्क ईएमआई र एक वर्षसम्म सडक कर निःशुल्क उपलब्ध गराउँदै छन् । चाडपर्वको अफर सिट्रोनको सी ५ एयरक्रस मोडलमा र प्यूजोको ३००८ अल्यूर डिजेल मोडलका लागि मात्र मान्य रहने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया