निम्बसद्वारा निर्यात सुरु
काठमाडौं । निम्बसले पाँच वस्तुको तेस्रो मुलुकमा निर्यात सुरु गरेको छ । निम्बसका अनुसार यो दशैँबाट अचार, मसला, पिठो, चिउरा, गेडागुडीलगायतका वस्तुहरुको निर्यात सुरु गरिएको हो ।
हालका लागि क्यानडामा निर्यात सुरु गरिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीले आउने दिनहरुमा अरु विभिन्न देश निर्यात गर्ने योजना बनाएको छ । कम्पनीको यस कार्यले देशको निर्यातमा केही योगदान पु-याउनुको साथै विदेशी मुद्रा भित्र्याई देशको अर्थतन्त्रमा थप योगदान पु-याउने आशा गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
- शाइन रेसुंगा विकास बैंकद्वारा लाभांश घोषणा
- ग्लोबल आईएमई लघुवित्तको नाफा चार करोड
- एनएमबी लघुवित्तको नाफा ७१ लाख ५४ हजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया