स्किल सेवाको स्टार्टअप सेमिनार
काठमाडौं । नेपालकै पहिलो होम इन्सपेक्सन कम्पनी स्किल सेवाले गरेको स्टार्टअप सेमिनार सम्पन्न भएको छ । नेपालको सन्दर्भमा स्टार्टअपको विगतको अवस्था, वर्तमान अवस्था, आगामी भविष्य सम्बन्धमा भएको सेमिनारमा व्यवसाय गर्न चाहने युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
शनिबार र आइतबार दुई आयोजित सेमिनारमा कम्पनीका सस्ंथापकद्वय रामशरण विक्रम थापा र महेश तिमिल्सिनाले स्टार्टअप सुरु गर्ने तरिका र चनुौतीबारे सहजीकरण गरेका थिए भने सस्ंथापक तथा कम्पनीका प्रबन्धक रमेश तिमिल्सिनाले नेपालको सन्दर्भमा स्टार्ट भएर पनि सफल हुन नसकेका कम्पनीहरुको केस स्टडी प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया