Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोलाको फिफा वर्ल्डकप क्याम्पेन ‘ड्रिन्क–बिलिभ–विन’ सुरु

कोका–कोलाको फिफा वर्ल्डकप क्याम्पेन ‘ड्रिन्क–बिलिभ–विन’ सुरु


काठमाडौं । कोका–कोलाले फिफा वर्ल्डकपको माहोल नजिकिँदै गर्दा आफ्ना फुटबलप्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वर्ल्डकप विशेष लेबल लन्च गरेको छ । ‘ड्रिन्क–बिलिभ–विन’ नाम रहेको यस क्याम्पेनअन्तर्गत उपभोक्ताहरूले फिफा वर्ल्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेटजस्ता मर्कन्डाइजहरू जित्ने मौका पाउनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x